• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेकपाका महासचिव विप्लव सुर्खेतमा


  •    सुचना डबली डेस्क / २०७९, ३ असार शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार ३ । नेकपाका केन्द्रीय महासचिव नेत्र विक्रम चन्द (विप्लव) सुर्खेत आएका छन् ।

    नेकपा पार्टीको कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने १ दिने वैचारिक प्रशिक्षण कार्यक्रमका लागि विप्लव शुक्रवार सुर्खेत आएका हुन् । पार्टीको केन्द्रीय समितिको आयोजनामा भेरी ब्युरो स्तरीय केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका लागि पार्टीका महासचिव विप्लव सुर्खेत पुगेका हुन् ।

    प्रशिक्षण कार्यक्रममा सुर्खेत ,दैलेख र जाजरकोट लगायतका अन्य जिल्लाका पार्टी सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरू सहभागिता रहने जनाइएको छ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–१० स्थित होटेल अशोकको सभा हलमा हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.