• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को उपाधि


  •    सुचना डबली डेस्क / २०७९, ४ असार शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार ४ । यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्।

    फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी प्रियंकाले मिस नेपाल वर्ल्ड–२०२२ उपाधि उचालेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्।

    शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको फिनाले सम्पन्न भएको हो। सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्। मिस नेपालको आयोजक ‘द हिडन ट्रेजर’ हो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.