• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आगामी निर्वाचनमा एमालेसँग सहकार्य नहुने माधव नेपालको भनाई


  •    सुचना डबली डेस्क / २०७९, २५ असार शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार २५ । नेकपा एकीकृत समावादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य नहुने बताएका छन्।

    समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।

    ५ दलिय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले आगामी निर्वाचनसम्म कायम रहने दोहोर्‍याए। स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको उनले दाबी गरे।

    नेता नेपालले आफ्नो पार्टीले एक महानगर, उपमहानगर मेयरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए।

    ‘मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको मत हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको छ,’ उनले भने।

    उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेकोले थप सफलता प्राप्त गर्ने बताए। उनले आफूले गिरिजाबाबुलाई प्रधानमन्त्री बनाएको र गिरिजाबाबुले पनि पछि आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गरे। अहिले आफूहरुले पहल नगरेको भए कांग्रेस सरकारमा पुग्न नसक्ने उनले तर्क गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.