• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन


  •    अस्मिता केसी / २०७९, २५ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ , साउन २५। साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन भएको छ ।

    जम्मा ९ सदस्यीय सम्पर्क समितिको अध्यक्षमा समिर सिह, उपाध्यक्षमा विजयराज आचार्य, सचिवमा भावेस भुमरी, सह-सचिव अस्मिता के सी र कोषाध्यक्ष : आविस्कार कला चयन भएका छन् ।

    यसैगरी समिति सदस्यमा रिमा के सी, काब्य आचार्यलगायत रहेका छन् । आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको बैठकले तीन सदस्य सल्लाहकार समिति चयन गरिएको छ । जसमा क्रमश: हरिहर शर्मा, मणि थापा गोपिन्द्र पौडेल रहेका छन् ।

    प्युठानी साहित्यकारको एकता र प्युठानको धार्मिक सांस्कृतिक विकासका तथा पर्यटन प्रवर्द्धनको लागि गठित समितिले यही असौज ११-१३ सम्म ‘वृहत् प्युठान साहित्यिक महोत्सव’को घोषणा गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुकामारी !
    कविता : पानी बनेस् है, छोरा !
    प्रदेशिनु रहर कि वाध्यता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.