• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शिक्षामा विभेद गरेको भन्दै सुबोधिनी मा बि का ब्यबस्थापन अध्यक्ष पौडेल ले दिए प्रदेश सरकारलाइ खुल्ला पत्र


  •     / २०७६, ६ माघ सोमबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी , माघ ६ अर्घाखाँची ,सिक्षाको क्षेत्रमा प्रदेश ५सरकारले अर्घाखाँची जिल्लाको कर्णाली भनेर चिनिने साबिक सिद्धारा गाबिस ३ मा रहेको सुबोधिनी मा बि मा विभेद गरेको भनी अध्यक्ष पौडेलले सामाजिक बिकास मन्त्रालय प्रदेश न ५ लाई खुल्ला पत्र लेखेका छन। प्रदेश नं. ५ का मन्त्रीलाई सुवोधिनि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पौडेलको खुल्लापत्र जस्ताको तस्तै

    माननीय मन्त्री ज्यु,
    सामाजिक विकास मन्त्रालय
    प्रदेश नं. ५ बुटवल ।
    हजुरलाइ प्रदेशको आशा लाग्दो मन्त्रीको रुपमा चिन्दछौ। शिक्षाको गुणस्तर प्रती हजुरले दिएको चासो निकै नै सह्रानीय छ। विज्ञान र गणित बिषयको सिकाइ उपलब्धी बढाउन प्रदेशले रकम बिनियोजन गरेको कुरा सामाजिक संजाल मार्फत थाहा पाउँदा खुसिले गदगद हुँदै लाइक,कमेन्ट र शेयर समेत गरेकै हो। जब उक्त कार्यक्रम कार्यान्वयनको चरणमा आयो, अतिनै भेदभावपूर्ण, अदुरदर्शी र दुरदरारका खासगरी पातलो बस्ती भएका गरिव विद्यार्थीहरुलाई राहतको सट्टा आहत लिएर आयो।

    सुबोधिनी मा बि का बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष माधब पौडेल।तस्बिर : सुबास बेल्बासे

    कुनै विद्यालयमा मज्जाले सरकारी खर्चले ट्युसन पठनपाठन हुँदा नजिकैको अर्को विद्यालय विविध कारणले २० जना विद्यार्थी न पुगएकै कारण टुलुटुलु हेरेर निरास हुने वातावरण ल्याइदिनु भयो। स्कुलमा विद्यार्थी संख्या कमि हुनुको कारण नियाल्नु भएको छैन र ? हजुर त गाउँ गाउँ कुना कन्दरा डुलेको र त्यहाको समस्यालाइ नजिकै बाट नियालेको हुनु पर्ने हैन र ?

    विद्यार्थी संख्या कमि हुनु के त्यहा अध्ययन गर्ने विद्यार्थीको दोष हो र?त्यस्ता विद्यालयलाई आउने सेवासुविधा समेत कटौती गरे भोलिको दिनमा बिद्यार्थी संख्या घट्ला कि बढ्ला? अहिलेको यस कार्यक्रमको लक्ष प्राप्तिमा कतिको टेवा पुग्ला?

    एकपटक गहिरो मनन गर्नु भयो भने, अवश्य थाहा पाउनुहुने छ, कि यो कार्यक्रम बाट बन्चित विद्यालय परिवारलाई कति पीर परेको छ,आत्म ग्लानी भएको छ। कार्यक्रम प्रती गुनासो र जिज्ञासा राख्न खोज्दा जिम्मेवार फरक फरक ब्यक्तीबाट फरक फरक जवाफले टार्न खोज्दा समेत अलि चित्त दुखेको छ।

    केही राहत दिएर भए पनि हाम्रो बिधालयलाई पनि समावेश गराइदिनु न हजुर भनी पत्र सहित मन्त्रालयमा गुहार माग्न जादा पनि सुनुवाइ नभएपछी साह्रै न्यास्रो लागेर आफुलाइ निरीह सम्झी यो पत्र कोरेको हु । आगामी योजना बनाउदा यसरी विभेद न गरियोस भन्ने आशा राख्द छु। कानुन बिपरित भए त के माफी पाइएला र ? रिसानी भए माफी पाउ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.