• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न


  •    सूचना डबली / २०७९, २ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल। अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट सम्बन्धि अभिमुखिकरण कार्यक्रम सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा सप्पन्न भएको छ ।

    बुधबार र बिहीबार गरिएको सो कार्यक्रमको अन्तिम दिन आज बिहीबार कार्यक्रमका प्रमुख प्रशिक्षक सिए विष्णुप्रसाद बेल्बासेले विद्यार्थीलाई प्रोफेस्नल एकाउन्टेन्टसँग सम्बन्धित विभिन्न चरणहरुको बारेमा प्रशिक्षण दिएका हुन् ।

    पढाइलाई कोरा किताबी ज्ञानको रुपमा मात्र लिँदा वर्तमान समयमा शिक्षा लिएर पनि सीप र दक्षताको अभावमा युवा पुस्ता बेरोजगार बन्नु परेको अवस्थालाई मध्यनजर गरिको सो अभिमुखिकरण कार्यक्रममार्फत सो क्याम्पसमा अध्ययनरत  करिब तीन सय जना विद्यार्थी लाभान्वित भएका छन् ।

    क्रान्तिकारीले कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षकहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरेको छ।

    कार्यक्रम समापन अखिल क्रान्तिकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई अध्यक्ष हिमाल खनालले गरेका थिए भने संचालन सचिव शिशिर केसीले गरेका थिए।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष खनालले “विद्यार्थीलाई सैद्धान्तिक कुराभन्दा व्यवहारिक कुरामा जोड दिन कार्यक्रम आयोजना गरेको र यस्ता कार्यक्रम निरन्तर गरिरहने बताएका छन् ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.