• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगका अध्यक्षमाकार्की पुन नियुक्त


  •    सूचना डबली  / २०७९, १ आश्विन शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ। इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगका अध्यक्षमा २०२२-२०२६ कार्यकालका लागी राज कुमार कार्की पुन नियुक्त भएका छन् ।

    सेप्टेम्बर १५-१७ ब्रसेल्समा भएको दोस्रो दिनको इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको कार्यकारी समितिको बैठकबाट उनलाई नियुक्त गरीएको हो।

    मलाई इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगको अध्यक्षमा पुन नियुक्त गरेकोमा धेरै खुशी र गर्व लागेको छ। थप यस जिम्मेवारि पुन्न् पाऊँँदा अफुले आउने दिनमा पहिलो कार्यकाल जस्तै यस कार्यकाल लाइ पनि सफलता को साथ सम्म्पन् गर्ने र नेपाल खेलकूदलाई लाभ हुने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदलाई प्रस्पोटन गराउन लाग्ने उनले भने।

    उनले २०१८-२०२२ का लागी पनि इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगका अध्यक्षमा रहेर काम गरिसकेका छन्।नेपाली खेलकुदलाई लामो समय देखि योगदान दिँदै आएका कार्की नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव समेत हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपलिज क्यानडियन क्रिकेट क्लवको साधारण सभा जनवरी ७ मा हुने
    आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा प्रिमियरले सहभागिता जनाउने
    एनपिएल अस्ट्रेलियाको फाइनलमा भाइब्रेन्ट र पिरान्हा भिड्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

    • २. तराई विद्यार्थी सेवा समाजले सांस्कृति मेला गर्दै,सन्दिप आउने

    • ३. विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

    • ४. पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

    • ५. पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.