• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२/२०२३ का लागि अभिमुखिकरण कार्यक्रम सुरु


  •    सूचना डबली  / २०७९, २८ कार्तिक सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पोखरा। पोखरा विश्वविद्यालयको स्कूल अफ विजनेस,स्कूल अफ हेल्थ एण्ड साइन्स ,स्कूल अफ इन्जिनियरिङ्ग, स्कूल अफ डेपलमेन्ट एण्ड सोशल इन्जिनियरिङ्ग चार ओटा आगिक संकायमा अभिमुखिकरण कार्यक्रम सुरु गरिएको क्याम्पस डायरेक्टर सूरज राज केशरीले जानकारी दिएका छ्न्।

    स्कूल अफ विजनेसमा हिजो पहिलो अभिमुखिकरण सम्पन्न भएको छ। हिजो बाट शुरू भएको अभिमुकिरण कार्यक्रम स्कूल अफ हेल्थ एण्ड साइन्स, स्कूल अफ इन्जिनियरिङ्ग, स्कूल अफ डेपलमेन्ट एण्ड सोशल इन्जिनियर संकायमा अब सिलसिला रूपमा केहि दिनमै हुने जानकारी डिप्यूटि क्याम्पस डायरेक्टरको रिवाज भूर्तेलले जानकारी दिए।

    स्कूल अफ विजनेस संकायमा हिजो भएको पहिलो अभीमुखिकरण कार्यक्रम स्कूल अफ विजनेसका १०० भन्दा माथि विद्यार्थीको उपस्थिति रहेको थियो।

    हिजोको अभिमुखिकरण कार्यक्रममा उपस्थित विद्यार्थीहरुले हामीलाइ थप हौसला मिलेको छ। हिजोको कार्यक्रममा हल्ट प्राइजको सम्बन्धमा विभिन्न सूचना दिएको जानकारी क्याम्पस डायरेक्टर सूरज राज केशरीले जानकारी दिए।

    विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तराई विद्यार्थी सेवा समाजले सांस्कृति मेला गर्दै,सन्दिप आउने
    नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने
    पुष्पाञ्जली आमा समुहद्वारा नेपाल अविनाश अनाथ आश्रममा खाधन्न तथा लत्ताकपडा वितरण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

    • २. तराई विद्यार्थी सेवा समाजले सांस्कृति मेला गर्दै,सन्दिप आउने

    • ३. विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

    • ४. पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

    • ५. पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.