• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सांस्कृतिक मेला गर्ने


  •    सूचना डबली  / २०७९, १३ पुष बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पोखरा, पौष १३। तराई विद्यार्थी सेवा समाज पोखरा सरस्वती पूजाको दिन सांस्कृतिक मेला गर्ने भएकाे छ ।

    मेलामा हास्य कलाकार आदर्श मिश्र आउने कार्यक्रमका संयोजक शंकर शाहले जानकारी दिए । कार्यक्रम पुषको तेस्रो हप्ता देखि माघ १२ गते सम्म सञ्चालन हुनेछ ।

    सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन सांस्कृतिक भिडियो प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता, वक्तत्वकला प्रतियोगिता, टग अफ वार , ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम गरिने कार्यक्रमका म्यानेजर शत्रुधन शाहले जानकारी दिए ।समापनकाे दिन विभिन्न सांस्कृतिक कार्यक्रमका गरिने उनले जानकारी दिए ।

    विद्यालयको इतिहासमै पहिलो पटक हुन लागेको कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न साथ दिन कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले आग्रह गरे ।

    कार्यक्रमको मुख्य प्रायोजककाे रुपमा किरु इंजिनियरिङ कन्सलटेंसी , गोल्ड प्रायोजकमा भेनस इंटरनेशनल कन्सलटेंसी, स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इन्वेस्टमेंट ,२०/२० रेस्टुरेन्ट ,लियो क्लब अफ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रयोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति गठन
    सिद्धार्थ क्याम्पसमा अर्घाखाँची-रुपन्देही समन्वय समिति गठन
    सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.