• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिद्धार्थ गौतम बुद्ध क्याम्पसद्वारा वक्तृत्वकला कार्यक्रम सम्पन्न


  •    सूचना डबली / २०७९, १९ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलकाे अतिरिक्त क्रियाकलाप समितिले मंगलबार वक्तृत्वकला प्रतियाेगिता कार्यक्रमकाे गरेकाे छ ।

    ‘बौद्धिक पलायन र प्रभाव’ शीर्षकमा आज मंगलबार सम्पन्न उक्त वक्तृत्वकला प्रतियाेगिता कार्यक्रममा १२ जना प्रतिष्पर्धीहरूले सहभागिता जनाएका थिए ।

    जसमध्ये मनिका तामाङ प्रथम, विक्रम भारती द्वितीय, सरस्वती ज्ञवाली र दिव्या भुसाल तृतीय भएभने सुस्मिता न्यौपाने सान्त्वना स्थान ल्याउन सफल भइन्।

    उक्त‍ कार्यक्रमकाे निर्णायकमा विद्यालयका शिक्षक कृष्णप्रसाद शर्मा, पुरषोत्तम भण्डारी र शिक्षिका उषा रेग्मी रहेका थिए।

    अतिरिक्त क्रियाकलाप संयोजक रिता रेग्मीको अध्यक्षमा भएकाे साे कार्यक्रमकाे सञ्चालन तीर्थ काफ्लेले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.