• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

क्याम्पस प्रशासन समक्ष विद्यार्थी संगठनको संयुक्त विज्ञप्ती प्रेश


  •    सूचना डबली  / २०७९, १९ पुष मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पस प्रशासन समक्ष विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती प्रेश गरेका छन।

    विज्ञप्तीमा क्याम्पसले विद्यार्थी संगठनलाई क्याम्पसमा हुने कार्यक्रमको बारे जानकारी नगराएको, विगतमा भएका सम्झौता कुल्चिएको प्रती विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गरेको छ।

    साथै क्याम्पसले विगत पाँच वर्षमा क्याम्पसको वाषिर्क उत्सव तथा अभिभावक भेला नगरेको, छात्रवृत्ति पनि लामो समयदेखी वितरण नगरेको जस्ता माग उल्लेखित विज्ञप्ती बुझाउदै क्याम्पसलाई २४ घण्टा भित्र आफ्ना मागहरुको सम्बोधन गर्न भन्दै अल्टिमेटम दिएका छन् ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस , बुटवलमा विगतदेखि विद्यार्थी हक , हितको पक्षमा संयुक्त रुपमा अगाडि बढेको र अहिले पनि विद्यार्थी केन्द्रित मुद्धामा संयुक्त रुपमा अगाडि बढेको अनेरास्ववियू (क्रान्तिकारी) इकाई अध्यक्ष हिमाल खनालले जानकारी गराए ।

    विज्ञप्तीमा अनेरास्ववियू (क्रान्तिकारी) का इकाई अध्यक्ष हिमाल खनाल , ने बि संघ इकाई सभापति महेस शर्मा र अनेरास्ववियु इकाई सह संयोजक सुरज खनालले हस्ताक्षर गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त
    स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता
    उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.