• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिद्धार्थ गौतम बुद्ध क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच सम्झाैता


  •    सूचना डबली संवाददाता / २०७९, २१ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलकाे प्रशासन र विद्यार्थी संगठनबीच बिहीबार महत्वपूर्ण विषयमा सम्झौता भएको छ।

    क्याम्पसमा हुने विभिन्न कार्यक्रममा विद्यार्थी संगठनलाई जानकारी गराउने, लामोसमयदेखी रोकिँदै आएको क्षात्रवृत्तीको मिति चाडै तय गर्ने तथा क्याम्पसको वार्षिक उत्सव आगामी फागुन मसान्तभित्र गर्ने भन्ने विषयमा आज बिहीबार दुवै पक्षबीच सहमति भएको हाे।

    तीन विद्यार्थी संगठन:अखिल(क्रान्तिकारी),अनेरास्ववियु र नेवि संघले जारी गरेकाे संयुक्त विज्ञप्ति क्याम्पस समक्ष पुस १९ मा पेश गर्दै क्याम्पसलाई २४ घण्टाभित्र प्रक्रियामा जान अल्मिमेटम दिएका थिए।

    साेही बमाेजिम क्याम्पसले विद्यार्थी संगठनकाे साे मागलाई सम्बाेधन गर्दै सम्झाैता गरेकाे जनाइएकाे छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.