• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पुष्पाञ्जली आमा समुहद्वारा नेपाल अविनाश अनाथ आश्रममा खाधन्न तथा लत्ताकपडा वितरण


  •    सूचना डबली संवाददाता / २०७९, २४ पुष आईतवार प्रकाशीत

  • Advertisement

    बुटवल। पुष्पाञ्जली आमा समुहले नेपाल अभिनाश अनाथ आश्रममा खाधन्न तथा लत्ताकपडा वितरण गरेको छ ।

    समुहले आइतबार तिलोत्तमा नगरपालिका- १५ कोटिहवामा रहेको आश्रमलाई प्रमुख अतिथी, आमा समुह अध्यक्षले , आश्रम संचालकलाई वितरण गरेका हुन् ।कार्यक्रममा प्रमुख अतिथि रहनुभएका बुटवल उपमहानगरपालिका ११ जनप्रतिनिधि हिमा थामीले पुन्य कार्यको लागि आश्रम परिवारलाई आभार, बालबालिकाको व्यक्तित्वको विकासको लागि आश्रमले खेलेको भुमिकाको प्रशंसा गरेकी थिइन् । साथै आमा समुहले आगामी दिनमा अझ राम्रो कामको लागि शुभकामना दिएकी थिइन् ।

    विशिष्ट अतिथि रहेका आश्रम संचालक कृष्ण ज्ञवालीले जाडो समयमा पुन्य कार्य गरेकोमा आमा समूहलाई धन्यवाद व्यक्त गरेका थिए ।

    समुह उपाध्यक्ष राधा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको, कार्यक्रमको संचालन सचिव सुमित्रा आचार्य तथा कार्यक्रम समापन आमा समुह अध्यक्ष लक्ष्मी कडेलले गरेकी थिइन् ।

    समापन गर्दै कडेलले यस कार्यक्रमको लागि सहयोग गर्ने सम्पूर्ण आमा समुह परिवारलाई विशेष धन्यवाद दिएकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.