• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

हल्ट प्राइज पोखरा विश्वविद्यालयको अन क्याम्पस फाइनल सम्पन्न


  •    बिज्ञान कार्की  / २०७९, १४ माघ शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पोखरा । हल्ट प्राइज पोखरा विश्वविद्यालयको अन क्याम्पसको फाइनल शनिबार पोखराको होटल सरोवरमा सम्पन्न भएको छ।

    शनिबार भएको फाइनलमा टीम आस्वाथामाले जितेको छ। टीममा संतोष पौडेल ,सौगात आचार्य ,स्वरुप पौडेल,सचिन घिमिरे,नबीन ढकाल रहेका थिए।

    यस टीमले अब हल्टको रीजनलमा खेल्नेछन्।

    विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।

    स्वीडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हर्ट बिजनेश स्कूलका एमबीएहरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १० लाख अमेरिकी डलर पुरस्कार दिइन्छ । हल्ट एजुकेशन फष्र्ट भन्ने संस्थाका संस्थापक पनि हुन।

    अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यो प्रतियोगिताको विश्वले सामना गरिरहेको चुनौतिको शीर्षक चुन्नुहुन्छ हरेक बर्षको सेप्टेम्बर महिनामा यसको विजेता घोषणा गरिन्छ।

    बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसले यो पुरस्कारलाई विद्यार्थीका लागि नोबल पुरस्कार भन्नुभएको छ।

    विश्वविद्यालयका विद्यार्थीको भीडबाट विश्वले सामना गरिरहेका चुनौतिको सामना गर्ने उत्कृष्ट विचार लिने अभिप्रायले यो प्रतियोगिता सुरु भएको हो ।

    यसको वार्षिक कार्यक्रम अन्तरगत डिसेम्बरदेखि मार्चसम्म विश्वविद्यालयका क्याम्पस कार्यक्रममा सहभागी गराइन्छ । त्यहाँ उत्कृष्ट हुनेलाई अप्रिलदेखि मेसम्म हुने क्षेत्रीय सम्मेलनमा सहभागी गराइन्छ । त्यसमा पनि उत्कृष्ट हुनेलाई जुनदेखि अगष्टसम्म हुने ग्लोबल एक्सिलरेटर सम्मेलनमा सहभागी गराइन्छ ।

    त्यसमा उत्कृष्ट हुनेलाई सेप्टेम्बरमा हुने ग्लोबल फाइनलमा सहभागी गराइन्छ ।

    ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति दिन पाउने छ ।

    निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १० लाख डलर राशीको पुरस्कार पाउने छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति गठन
    सिद्धार्थ क्याम्पसमा अर्घाखाँची-रुपन्देही समन्वय समिति गठन
    सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.