• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एनसीसीले (इसीए) लिग टी-२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने


  •    सूचना डबली संवाददाता / २०७९, ६ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    चितवन। चितवनमा फागुन ११ गतेबाट सुरु हुने इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग टी–२० क्रिकेट प्रतियोगितामा क्यानाडाको नेपलिज क्यानडियन क्रिकेट क्लब(एनसीसी)फ्राइनचाइज टिममार्फत सहभागिता जनाउने भएको छ।

    नेपलिज क्यानडियन क्रिकेट क्लबले क्यानाडामामात्र नभएर अब नेपाली मातृभूमिमा पनि क्रिकेटको माध्यमबाट जोडिन र योगदान गर्न यस प्रतियोगितामा जोडिएको र जोडिन पाउदा हर्षित रहेको क्लबले जनाएको छ।

    प्रतियोगितामा एनसीसीका लागि नेपालका राष्ट्रिय खेलाडी गौतम केसीले गर्नेछन भने टीममा बिज्ञान पाण्डे ,रबिन्द्र तिमिलसिना,नबीन यादव ,लव्कि सापकोटा,सिरिश राखल,पारस घिमिरे ,कृष्ण श्रेष्ठ ,दीपेश कुमार छेत्रि ,प्रशन्न बर्तौला,बिदुर पौडेल,सनस्कार देवकोटा रहेका छन्।

    इष्टर्न क्रिकेट एकेडेमी (इसीए) ले फागनु ११ गतेदेखि २२ गतेसम्म खैरहनी नगरपालिका ५ को गौचरन मैदानमा आयोजना गर्न लागेको हो।

    प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागीता रहेन आयोजकले जनाएको छ ।

    प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।

    सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

    प्लेयर अफ द सिरिजलाई नगद १० हजार, वेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५/५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.