• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


  •    सूचना डबली संवाददाता / २०७९, ११ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल। सिद्धार्थ गाैतम बुद्ध क्याम्पस बि.एड चौथो वर्षका विद्यार्थी लक्षित जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी बुधबार बुटवलमा सम्पन्न भएको छ।

    क्याम्पस प्रमुख विष्णु प्रसाद रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा मनोज सापकोटा, रमेश पाण्डे,सुमन घिमिरे, कृष्ण प्रसाद शर्मा रहेका थिए।

    जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी कार्यक्रममा विषय विशेषज्ञ प्राध्यापक कृष्ण सापकोटाले कार्यक्रमकाे सहजीकरण गरेका  थिए।

    कार्यक्रममा अंग्रेजी समूहका ६ समूहले छुट्टै शिर्षकमा कार्यपत्र पेश गरेका थिए ।

    विद्यार्थीले गरेर सिक्नु पर्दछ भन्ने सिद्धान्तमा आधारित उक्त कार्यक्रम अत्यन्तै उपयोगी र प्रभावकारी भएको थियोे ।

    रीता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन देवा भुसाल गरेकी थिइन् भने अशोक कुवरले सम्पूर्णलाई स्वागत गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति गठन
    सिद्धार्थ क्याम्पसमा अर्घाखाँची-रुपन्देही समन्वय समिति गठन
    अखिल(क्रान्तिकारी)सिद्धार्थ गौतम बुद्ध क्याम्पसद्वारा खाद्यान्न वितरण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.