• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक : संस्कृतिमन्त्री किराती


  •    रासस / २०७९, ११ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    भोजपुर,फागुन ११। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताए ।

    नयाँ राष्ट्रपतिका लागि दलहरू बीच सरगर्मी बढिरहँदा मन्त्री किरातीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको उल्लेख गरे ।

    उद्योग वाणिज्य सङ्घ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्द्धन र विकास विषयक अन्तक्र्रियामा सहभागी हुँदै मन्त्री किरातीले दलहरूका बीचमा पदको बाँडफाँट भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताए ।

    राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरूपमा अगाडि बढ्ने उनको धारणा छ । सोही क्रममा उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा बोल्दै मन्त्री किरातीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए ।“नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ”, उनले भने , “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”

    सो क्रममा उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले विकासको खाका समेटिएको अवधारणापत्र मन्त्री किरातीलाई हस्तान्तरण गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त
    स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता
    उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.