• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति गठन


  •    सूचना डबली संवाददाता / २०७९, १६ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल। अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति आज एक कार्यक्रमका बिच गठन गरेको छ।

    बुटवल बहुमुखी क्याम्पसमा अर्घाखाँची , गुल्मी , पाल्पा , रुपन्देही ,कपिलवस्तु ,प्युठान ,रोल्पा र बाग्लुङबाट बुटवल बहुमुखी क्याम्पस अध्ययन गर्न आएका विद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।

    क्याम्पस समिति उपाध्यक्ष खिम गिरिको अध्यक्षता र अनेरास्ववियू ( क्रान्तिकारी) रुपन्देही जिल्ला उपाध्यक्ष टिकाराम आचार्यको प्रमुख आतिथ्यता रहेको भेलाबाट सम्बन्धित जिल्ला समन्वय समितिको तदर्थ समिति गठन भएको हो ।कार्यक्रममा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष टिकाराम आचार्यले बाहिरी जिल्लाबाट बुटवल बहुमुखी क्याम्पस गेट भित्र छिर्दा र भाडामा बस्दा बाटै विभिन्न खालका समस्याहरु हुने र त्यस्ता समस्या समाधान गर्नको निम्ति जिल्ला बासी एक भएर आत्मियता बढाउदै अगाडि बढन सल्लाह दिएका छन ।

    आचार्यले बोल्ने क्रममा विद्यार्थीहरुको अबिभाबक अनेरास्ववियू क्रान्तिकारी )रहेको र सबै विद्यार्थी संगठित हुदै जोडिन आग्रह समेत गरे ।

    कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका स्व.वि.यु उमेदवार रहेका शिव बहादुर खवासले क्याम्पसमा आफू स्व.वि.यु निर्वाचन हुदा वा नहुदा पनि निरन्तर रुपमा विद्यार्थीको समस्या समाधान गर्न लागेकोले आफुलाई मत दिन र स्व.वि.यु अध्यक्षमा विद्यार्थीहरुले आफुलाई जिताउने बताएका छन ।

    भेलाबाट चुनिएका सबै जिल्ला समन्वयका तदर्थ समितिका संयोजक , सह-संयोजकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रम संचालन मुल इकाई सह सचिव दिपक खत्रीले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.