• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग


  •    सूचना डबली संवाददाता / २०७९, १७ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    प्युठान । जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड सरुमारानी- ४ वड्डाडाका शाखाका प्रमुख प्रदिप भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

    आज आफ्नो जन्मदिनको अवसरमा भण्डारीले जनता माध्यमिक विद्यालय बड्डाडामा अध्ययनरत जेहेन्दार ७ जना बालबालिकालाई कपी र कलम सहयोग गरेका हुन् ।

    जन्मदिनको अवसरमा बालबालिकालाई सहयोग गर्न पाउँदा उनले खुसी ब्यक्त गरेका छन् । साथै, उनले जन्मदिनको नाममा हुने फजुल खर्चलाई हटाएर सामाजिक कार्यमा लाग्नुपर्नेसमेत बताएका छन् ।

    शाखा प्रमुख भण्डारी प्युठानको नौबहिनी गाउँपालिका- ८ लुप्लुङ निवासी हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.