• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त


  •    सूचना डबली संवाददाता / २०७९, ३० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।

    कांग्रेसको तर्फबाट समानुपातिक सांसद् बनेकी प्युठानको झिमरुक गाउँपालिका- ७ तुसाराकी गिरीलाई कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लिबहादुर चौधरीले सचेतकमा नियुक्ती दिएका हुन् ।

    गिरी यसअघि संस्थापनइतर पक्षबाट लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा आकांक्षी थिइन् । पछि सर्वसमतिमै डिल्लि चौधरी नियुक्त भएका थिए ।

    विद्यार्थी कालदेखिनै राजनीतिमा सक्रीय भूमिका निर्वाह गर्दै आएकी गिरी पेशाले कानुन व्यावसायी हुन्। उनले कानुनसँगै फाइन्यान्स र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता
    उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी
    अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति गठन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.