• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो


  •    सूचना डबली संवाददाता / २०७९, ३० चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं। अष्ट्रेलियाको क्यानवेरामा शुरु भएको पाचौ ओशियाना नेपाली खेलकुद मिटको कृकेट विधाको फाइनलमा एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) ले न्यू साउथ वेल्सलाइ ६ विकेटले पराजित गरेको छ।

    न्यू साउथ वेलसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एन्काले १७ ओभर ३ बलमा ४विकेट गुमाएर १ सय ११ रनको लक्ष्य पूरा गर्न सफल भयो ।

    एन्काका लागि ओपनर मनीष खकुरेलले ३८ बलमा २ चौका र
    १ छक्काको साथ ३३ रनको ईनिङ खेले ।

    कप्तान सुनम गौतमले ३६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाउँदा आशीष पोख्रेलले १४ बलमा अविजित १७ रन बनाए ।

    वलेशका लागी बिबेक ,हेमन्त ,नितेश ,साहीलले समान १/१ विकेट लिए।
    त्यसअघि पहिले ब्याटिङ वेलसले २० ओभरमा १० विकेट गुमाएर १ सय ११० रन बनाएको थियो ।

    वलेसका लागि राजू न्यौपानेले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको ईनिङ खेलेका थिए । नितेश थापाले १८ बलमा १६ रन बनाएका थिए ।

    एन्काकालागी उमेशले ४,बिज्ञान र दीपकले २/२ ,सुनमले १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुनम गौतम घोषित भएका थिए।

    एन्का अध्यक्ष बिजय जोशीले यस एतिहासिक् जीत दिलाउन सफल सम्पूर्ण खिलाड़ी साथसाथै व्यवस्थापक र सम्पूर्ण एन्का परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.