• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक


  •    सूचना डबली संवाददाता / २०७९, ३० चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । नेपालकै चर्चित व्यूटि सैलुन ‘फेसियल हाउस’ले नयाँ बर्ष २०८० को अवसरमा क्यालेन्डर सावर्जनिक गरेको छ ।

    क्यालेन्डर महिला चेम्बरको अध्यक्ष उर्मीला श्रेष्ठ, चर्चित नायिका पूजा शर्मा तथा पद्या कन्या क्याम्पसमा प्रध्यापक अरुणा रायमाझी र फेसियल हाउसकी प्रबन्धक निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले विमोचन गरेका थिए ।

    महरा आफै क्यालेन्डरमा मोडेलका रुपमा प्रस्तूत भएकी छिन् । महराले विषेश त नेपाली मौलिकता तथा नयाँ पुस्ताले भूल्दै गएको नेपाली भेषभूषालाई प्रथमिकतामा राखेर क्यालेन्डरमा प्रस्तूत गरिएको छ ।

    नयाँ बर्षको शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा अतिथिका रुपमा महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले अन्तराष्ट्रिय जगतमा नेपाली मौलिकता बढ्दै गएको हुदाँ यस प्रकारकाको कामले नेपाली मौलिकतामा थप टेवा पुग्ने उनले बताइन् ।

    नेपालीमा अल्छिपना बढि भएको भन्दै उनले मेहनतले नै हाम्रोे प्रगति हुने भन्दै नेपाली मौलिकताले संरक्षण गर्न आग्रह गरिन् । नायिका पूजा शर्माले नेपाली मौलिकता जोगाउन हामी सबैले मिलेर लाग्नुपर्ने बताइन् ।

    फेसियल हाउसकी प्रवन्धक निर्देशक महराले श्रमका लागि कसैसंग नडराउन आग्रह गरिन् । उनले श्रम नै आफ्नो अमूल्य सम्पति भएको भन्दै इमान्दारीकता साथ श्रम गरे अवश्य सफल हुने बताइन् ।

    पछिल्लो समय २०७२ को विनाशकारी भूकम्प, विश्वमारी रुपमा फैलिएको कोभिड तथा पछिल्लो समय अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका बाजुतपनि व्यवपार व्यवासायमा असर गरेको भन्दै पछिल्लो समय व्यवसायमा समस्या परेको बताइन् ।

    ‘पछिल्लो समय मात्रै होइन् भूकम्पपछि देखि हालसम्म देखिएको समस्याले व्यवसायमा धेरै नै समस्या देखिएको छ’,उनले भनिन् ‘व्यवसायमा देखिएको समस्यालाई हल गदै अघि बढ्नु पर्छ ।’

    नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् । काठमाडौंको काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ ।

    फेसियल हाउसले करिब सय हाराहारीमा रोजगारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.