• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण


  •    सूचना डबली संवाददाता / २०८०, १८ बैशाख सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल। लायन्स क्लव अफ भृकुटीटाउन मनकामना र रोटरी क्लव अफ क्यापिटल बुटवलको संयुक्त आयोजनामा आइतबार जनज्योतिआधारभूत स्कुलमा पोसाक वितरण गरेको छ ।

    कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको लायन्स क्लवअफ भृकुटीटाउन मनकामनाका अध्यक्ष लता खड्काले जानकारी दिइन ।

    विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पोशाक वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले बालबालिकाहरुको शैक्षिक गुणस्तर वृद्धि विकास गर्दै त्यस क्षेत्रमा रहेका बालबालिकाहरुलाई अध्ययन गर्न आर्कषण गर्ने गर्नको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभाकहरुका साथै स्थानीय बुद्धिजीवीहरुले विशेष ध्यान दिनुपर्ने बताएकी थिइन ।

    क्लवका अध्यक्ष खड्काले बालबालिकाहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई प्रोत्साहान र उत्प्रेरित गर्दै उक्त क्षेत्रकाबालबालिकाहरुलाई पोशाकवितरण गरिएको बताएकी थिईन ।

    रोटरी क्लव ३२९२ डिष्टिक सर्भिस प्रोजेक्टकमिटी चेयर पर्सन एजाज आलमले विभिन्न क्षेत्रमाकामगर्दै आएको रोटरीले शिक्षा क्षेत्रमा पनि कामगर्दै आएकोमा यसलाई प्रभावकारी बनाउनको लागि कुरामा जोड दिएका थिए ।

    लायन्स क्लव अफ भृकुटी टाउन मनकामनाका रिजनल चियर पर्सन एम.जे.अफ कल्पना सिवाकोटीले यसरी बुटवलकै निम्न स्तरका बालबालिकाहरु रहेकाविद्यालयमा यस्ता कार्यक्रमगर्दै विद्यालय , अभिभावक तथा विद्यार्थीहरुलाई थप हौसलामिल्ने बताएकी थिइन।

    विद्यालयका प्रधानाध्यापक विजु कार्कीले सामाजिक क्लवहरुले गरेको सेवा अतुलनीय भएको बताएकी थिइन ।

    विद्यालयव्यवस्थापन समितिका अध्यक्ष सरस्वतीकुँवरले स्थानीय सरकारको चासो बढाउन आग्रह गरिन ।

    रोटरी क्लवअफ क्यापिटल बुटवलका अध्यक्ष अशोक कुँवर, लायन्स क् मनकामनाका सचि बसिमा घिमिरे, मनकामनाकी कोषाध्यक्ष ईश्वरी पन्थ बस्याल र रोटरी क्लवअफ क्यापिटल बुटवलका नोमिनी प्रेसिडेन्ट विश्वदिपक नेपाल, ,तेजेन्द्र सापकोटा, अमित अधिकारी, तोलाकान्त भण्डारी लगातलको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक
    बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न
    व्यावसायिक सेफ थापा सम्मानित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.