• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न


  •    विज्ञान कार्की  / २०८०, १ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पोखरा। ५५ औं बिमा दिवसको सन्दर्भमा पोखरा विश्वविद्यालयमा अध्ययनरत ३०० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    विद्यार्थीहरुले उक्त र्यालीमा विभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु र ब्यानरहरु बोकेर विश्वविद्यालय वरिपरिका सडक हुँदै पृथ्वीराजमार्गसम्म पुगेका थिए ।

    सर्वसाधारणहरुलाई जनचेतनामूलक पर्चाहरु वितरण गरिएको थियो ।
    र्यालीको नेतृत्व स्कूल अफ विजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गरेकी थिइन् ।

    र्यालीको बिसर्जन पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालयमा पुगेर भएको थियो भने विसर्जन सभालाई सम्बोधन गर्दै सह प्राध्यापक डा. रविन्द्र घिमिरेले बिमाको महत्व र अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।

    समापन कार्यक्रममा बिमा तथा बैकिङ्ग अध्ययन समूहका अध्यक्ष दिपेश भूजेलले कार्यक्रममा सहभागी हुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरु, संस्था, मेडिया हाउस, विश्वविद्यालय प्रशासन, प्राध्यापक, विद्यार्थी, कर्मचारी, स्थानीय बासिन्दा, बुद्धिजीवि, जनप्रतिनिधि, प्रहरी प्रशासन, सवारी चालक तथा प्रायोजक रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीलाई धन्यवाद दिए ।

    यो समुह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले २०७३ सालमा स्थापना गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक
    लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण
    व्यावसायिक सेफ थापा सम्मानित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.