• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई


  •    सूचना डबली संवाददाता / २०८०, ५ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल। स्ववियु बुटवल बहुमुखी क्याम्पसद्वारा आयोजित सहिद देबिलाल पौडेल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसको ग्रुप (बि) ले हात पारेको छ ।

    जेष्ठ १ गतेबाट सुरु भएको क्रिकेट प्रतियोगितामा १९ समुह प्रतिस्पर्धामा उत्रिएका थिए ।

    सुशील नेपालीको कप्तानीमा रहेको बिएमसी च्यालेन्जर्सले १२ ओभर खेल्दै ४६ रनको टार्गेट दिएकोमा अखिल (क्रान्तिकारी) ले एक विकेट गुमाएर सहज जित हासिल गरेको छ ।

    जितमा सौरभ चापागाईंले १७, नारायण के.सी र कुशल सरुले समान ९/९  रनको योगदान गरे ।

    अखिल ( क्रान्तिकारी ) को टिमको कोचको रुपमा शिव बहादुर खवास र टिम व्यवस्थापन गगन रेस्मी गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो
    नेपाल विश्वकप क्वालिफायरमा
    क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.