• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक


  •    सूचना डबली संवाददाता / २०८०, ८ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । जेठ‍ २६ मा देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ ।

    समसामयिक कथामा कमेडी मिश्रण गरिएको उक्त चलचित्रको ट्रेलरले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तर्रजातिय प्रेममा आउने उतार-चडाब लगायतका विषयवस्तु देखाएको छ ।

    क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र निर्देशक सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् । यसमा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानी छ ।

    चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। यो चलचित्र वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

    फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।

    चलचित्र नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि सहरमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न
    लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण
    व्यावसायिक सेफ थापा सम्मानित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.