• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

आम्दा परिसरमा वृक्षारोपण गरी पहिलो पाइला नेपाल बुटवल शाखाले मनायो स्थापना दिवस


  •    सूचना डबली संवाददाता / २०८०, १७ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले आफ्नो स्थापना दिवसको अवसरमा सिद्धार्थ महिला तथा बाल अस्पताल(आम्दा) को परिसरमा वृक्षारोपण कार्यक्रम गरी शाखा स्थापना दिवस भव्यरुपमा मनाएको छ ।

    पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष विनोद बस्यालको अध्यक्षतामा कार्यक्रम भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा अस्पतालका डाक्टर किरण सुवेदी रहनुभएको थियो ।

    यस्तै, विशिस्ट अतिथि आम्दा अस्पतालका प्रसाशन प्रमुख खगेन्द्र क्षेत्री, अस्पतालका आपतकालीन विभाग प्रमुख श्रीकान्त सुवेदी, बुटवल शाखा निवर्तमान अध्यक्ष पारस मरासिनी र सल्लाहकार गंगाधर न्यौपाने लगाएतको आतिथ्यमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सुवेदीले आउँदा दिनहरुमा पनि पहिलो पाइलासँग बिगतका दिनहरुमा जसरी नै कार्यक्रममा सहकार्य गर्ने बताउनुभयो।

    योभन्दा पहिले पहिलो पाइला नेपाल बुटवल शाखाले राखेको चार्जिङ स्टेसन जनमानमा प्रभावकारिली भएको र अहिले छाहारी कार्यक्रम अन्तरगा वर पिपल (चौपारी) कार्यक्रम पनि प्रभाकारी हुने बताउनुभयो ।

    कार्यक्रमको स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष सन्तोस बन्जाडेले राख्नुभएको थियो । कार्यक्रमको संयोजन सस्थाकै कार्यसमिति सदस्य गौरव खनालको संयोजकत्वमा भएको थियो भने संस्थाकै सचिव राजन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो
    ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.