• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईद्धारा विद्यार्थीहरुलाई स्विटर वितरण


  •     / २०७६, ८ माघ बुधबार प्रकाशीत

  • Advertisement

    सुचनाडबलिकर्मि, सैनामैना, माघ ८ ।
    राष्ट्रिय सभाका प्रमुख सचेतक नेकपाका खिमलाल भट्टाराईले कंचन २ मटेरियामा रहेको गौतमवुद्ध आधारभुत विद्यालयका विद्याथीहरुलाई जाडोमा लगाउने स्विटर वितरण गर्नु भएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई तीन सय ओटा स्विटर वितरण गर्नु भएको हो । गरिव तथा विपन्न परिवारलाई जाडो मौसममा रहत होस भन्ने उद्देश्यले विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईले बताउनु भयो । राज्यले अब छिट्टै देशभर प्राविधिक तथा व्यवहारिक शिक्षा लागु गर्न लागिएको समेत उहाँले बताउनु भयो ।

    समुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कयम गरि पढ्ने र पढाउने बताबरण बनाउन नितिनियम, दक्षा जनशक्ति, विभिन्न स्रोत सधान तथा प्रभवकारी अनुगमनको ब्यवस्था गर्ने गरि सरकारले योजना बनाइरहेको समेत उहाँले बताउनु भयो ।
    कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, कञ्चन गाँउपालिकाकी उपाध्यक्ष गोमा तरामु विद्यालयका प्रधानध्यपक केदार प्रसाद पौडेल, लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप कुमार गुप्ता लगायतले गरिव तथा विपन्न परिवार भएका बालबालिकाहरुलाईB समय-समयमा विद्यार्थीहरुलाई स्विटर वितरण गर्नु भएकोमा मा. खिमलाल भट्टाराईलाई धन्यबाद दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.