• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बिएमसी राइजिङ्गले हात पार्यो अन्तर कलेज क्रिकेटको उपाधी


  •    सुचना डबली डेस्क / २०८०, १ असार शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल । बुटवलको गोलपार्क क्रिकेट क्लबद्वारा गत जेष्ठ २३ गतेदेखि जारी अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी बिएमसी राइजिङ्गले हातपार्न सफल भएको छ ।

    उक्त प्रतियोगितामा बिएमसी राइजिङ्गको नामबाट सहभागी अनेरास्ववियू(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसको समूह विजेता बनेको भने उप विजेता तिलोत्तमा क्याम्पस बनेको छ।

    फाइनल खेलमा बिएमसी राइजिङ्ग समुहले दिएको १२८ रनको टार्गेट पछ्याउँदै तिलोत्तमा क्याम्पस ९४ रनमै अल आउट भयो ।

    बुटवल उपमहानगरपालिका- ३ का अध्यक्ष विष्णु ढकालको प्रमुख आतिथ्यतामा बिहिवार सम्पन्न उक्त क्रिकेट प्रतियोगितामा २५ समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।

    बिएमसी राइजिङ्गको टिमको म्यानेजरको रूपमा शिवबहादुर खवास र टिम क्याप्टेन विक्रम गौतम, टिम कोच रविन सुवेदी र खेलकुद संयोजक युवराज सुवेदी रहेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो
    ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.