• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा विकास टण्डन निर्वाचित


  •    सुचना डबली डेस्क / २०८०, २३ असार शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल,असार २३ । लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा विकास टण्डन निर्वाचित भएका छन् ।

    क्लबले शुक्रबार बुटवलमा पदस्थापना कार्यक्रम गरेको थियो। सो कार्यक्रमबाट क्लबका प्रथम उपाध्यक्ष रहेका विकास टण्डनलाई वर्ष २०२३/२४ को लागि सर्वसम्वत निर्वाचित गरेको क्लबका सचिव युवराज बन्जाडेले जानकारी गराए ।

    क्लबले आयोजना गरेको पदस्थापना कार्यक्रमबाट २०२३/२४ का लागि अध्यक्षमा विकास टण्डन, प्रथम उपाध्यक्षमा विशाल पान्डे, सचिवमा युबराज बन्जाडे र कोषाध्यक्षमा हरि घिमिरे र्निविरोध निर्वाचित गरेको क्लबका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

    क्लवका संस्थापक अध्यक्ष लक्ष्मण पन्थी को प्रमुख आथित्यतामा भएको कार्यक्रम केसब पौडेल र युबराज बन्जाडेले संचलान गरेका थिए ।

    प्रमुख अतिथि रहेका पन्थीले कार्यक्रममा बोल्दै समाज सेवासंगै संस्थालाई थप प्रगति गर्नेको निमित्त सबैलाइ आह्वान गरे।

    क्लबका पुर्व अध्यक्ष विजय आचार्य , सौरभ भुसाल , बुद्धि कुवर, हिमाल खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    अध्यक्षमा निर्वाचित टण्डनले पहिलो बैठकबाट वर्षभरीका कार्ययोजना प्रस्तुत गरी सोहि बमोजिम कार्यक्रमहरु गरीने र क्लबले गरी आएका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.