• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

अखिल (क्रान्तिकारी) बुटवल उप- महानगर समितिद्धारा रक्तदान कार्यक्रम


  •    सूचना डबली संवाददाता / २०८०, २६ असार मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल, असार २६ । अखिल (क्रान्तिकारी) बुटवल उप-महानगर समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवलमा रगतको अभाव भए सङ्गै ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी) बुटवल उप महानगर समितिले ब्लड बैंकमा कार्यक्रम आयोजना गरेको संगठनका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

    माधव अर्यालको अध्यक्षता र नेकपा माओबादी केन्द्रका रुपन्देही संयोजक निर्मल जि .सीको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो ।

    अतिथिहरुमा नेकपा माओवादी केन्द्रका बुटवल नगर ईन्चार्ज पुस्पराज ढकाल (क्षितिज ) ,नेकपा माओवादी केन्द्रका बुटवल नगर अध्यक्ष महेन्द्र भुषाल , अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन आयोग प्रमुख अनुप पोखरेल ,केन्द्रिय सदस्य माधव पाण्डे,  अखिल क्रान्तिकारी रुपन्देहि ईन्चार्ज शौरभ भुषाल ,अखिल क्रान्तिकारी रुपन्देही जिल्ला अध्यक्ष कपिल चापागाई गरि जिल्ला तथा क्याम्पस इकाईको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी निमर्ल जि.सी.ले विद्यार्थीहरु सदैव समाज र देश रुपान्तरणमा राजनैतिक तथा समाज सेवामा यसरी नै अझ सशक्त ढङ्गले लागेमा आम जनतामाझ झन एउटा राम्रो सम्बन्ध निर्माण हुने बताए।

    कार्यक्रमको अध्यक्षता गरेका अर्यालले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारीलाई विशेष आभार व्यक्त गर्दै, आफ्नो शुभजन्मोउत्सवमा रक्तदान स्थानमै मनाई निरन्तर समाजिक कार्यमा लाग्ने बताए ।

    कार्यक्रम संयोजन नगर उपाध्यक्ष गगन रेश्मीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो
    ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.