
बुटवल, मंसिर १३ । अखिल क्रान्तिकारिका विद्यार्थी नेता खत्रीले जन्मदिनमा रक्तदान गरेका छन् ।
बुटवलमा रहेको ब्लड बैंकमा बुधबार एक कार्यक्रमका बिच रक्तदान गरेका हुन् ।
पछिल्लो समय होटेल, रेस्टुरेन्टममा गएर जन्मदिन मनाउने प्रचलन बढ्दै गएकोमा आफुभने सामाजिक कार्य गरेर जन्मदिन मनाउन लागेको दिपक खत्रीले बताए ।
खत्री अखिल(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस स्व.वि.यु सदस्य तथा अखिल(क्रान्तिकारी) सह- सचिव समेत हुन् ।
