• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अखिल (क्रान्तिकारी) बुटबल क्याम्पसको अध्यक्षमा खवास निर्वाचित


  •    सूचना डबली संवाददाता / २०८१, १५ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल , जेठ १५ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको अध्यक्षमा शिव खवास निर्वाचित भएका छन् ।

    सोमबार क्याम्पसमा सम्पन्न अखिल (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको सातौं इकाई सम्मेलनले खवासको अध्यक्षतामा ४५ सदस्यीय (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा दिनेश महतरा, हिम बुढा, सपना फुल्देल र सुदिप भुसाल, सचिवमा किरण महतरा, सह–सचिवमा गोविन्द भुसाल र माधव बेल्वासे एवं कोषाध्यक्षमा सिजन नेपाली निर्वाचित भएका छन् ।

    खवास गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सोही क्याम्पसमा सभापतिको समेत उम्मेदवार बनेका थिए ।

    कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष नारायण खनाल, लुम्बिनी प्रदेश मुख्य सचिव राजेन्द्र विष्ट लगायतका विद्यार्थी नेताहरुले वर्तमान नेपालको समसामयिक राजनीतिक, पार्टी तथा संगठनको आगामी कार्ययोजना लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.