• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित


  •    सूचना डबली संवाददाता / २०८१, ६ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    बुटवल, साउन ५। लियो क्लब अफ बुटवल सेन्ट्रलको १० औं पदस्थापना कार्यक्रम बुटवलमा शनिवार सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता निर्वाचित जिवन शर्माले गरेका थिए ।

    उनले २०२४/२०२५ बर्षको लागि बोर्ड साथै मेम्बरहरकोको परिचयात्मक कार्यक्रम दिई वर्षभरि गर्न कार्यहरुको योजनाहरु प्रस्तुत गरे ।

    कार्यक्रममा प्रमुख अतिथि लियो डिष्ट्रिकका अध्यक्ष लियो श्रदा कुवरँको रहेको थियो ।

    विशिष्ट अतिथिमा लियो क्लबका चाटर अध्यक्ष लियो/लायन्स लक्ष्मण पन्थी , नेपाल युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्द बहादुर के.सी. , उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु पान्डे , लायन्स तथा लियो सल्लाहकार विष्णु कुवँर लगायत अतिथि रहेका थिए ।

    कार्यक्रममा स्वागत मन्तव्य क्लवका उपाध्यक्ष मोहित थापाको रहेको थियो । कार्यक्रम संचालन वर्ष २०२४/२५ का सचिव हरि प्रसाद घिमिरेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    बिसिआईका विद्यार्थीलाई असईमा सफलता, सम्मान कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.