• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न


  •    सुचना डबली डेस्क / २०८१, १० श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल, साउन १० । अखिल (क्रान्तिकारी ) बुटवल उप-महानगरपालिकाद्धारा श्री जन ज्योति आधारभुत विद्यालयमा वृक्षरोपण कार्यक्रम तथा विद्यार्थी भाईबहिनीहरुसंग दिवा खाजा खाएर कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका अध्यक्षता बुटवल नगर कमिटि अध्यक्ष माधव अर्यालको रहेको थियो । प्रमुख अतिथि बुटवल वडा नम्बर ०३ का निर्वाचित वडा अध्यक्ष विष्णु ढकालको रहेको थियो ।

    अतिथिमा विधालयका व्यवस्थापनका अध्यक्ष तथा अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव माधब पान्डे , केद्रिय सचिव रुपेश पौडेल तथा रुपन्देहि जिल्ला ईन्चार्ज शौरभ भुषाल , जिल्ला अध्यक्ष कपिल चापागाई , जनज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विज्जु जि सि कार्की सहित जिल्लाका अखिल ( क्रान्तिकारी ) नेतागणहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि विष्णु ढकालले क्रान्तिकारी सङ्गठनले सामाजिक कार्यमा अग्रसर भएर रचनात्मक तरिकाले अघि बढेकोमा बधाई तथा शुभकामना दिए ।

    यसैगरी वृक्षरोपण कार्यक्रममा १५० वटा विरुवा फुलहरु सहित वृक्षरोपण कार्यक्रम गरेर विद्यार्थीसङ्गै दिवा खाजा खाएर कार्यक्रम सम्पन्न गरेको अध्यक्ष माधब अर्यालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने
    ​सुमना श्रेष्ठले छाडिन् रास्वपा
    सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.