• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्वर्गद्वारीमा छैठौँ मेयर कप २०८१ शुरू


  •    सन्तोाष सुनार / २०८१, २ कार्तिक शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान, कार्तिक २ । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा छैठौँ मेयर कप २०८१ शुरु भएको छ ।

    शुक्रबार “ स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद हाम्रो शान खेलाडी उत्पादन हाम्रो अभियान” मूल नाराको साथ स्वर्गद्वारी नगरपालिका ४ बाझिपुर खेलकुद मैदानमा नगर प्रमुख टेक प्रसाद भण्डारीले व्यानर पढेर उद्घाटन गरी सञ्चालन गरिएको हो ।

    नगर प्रमुख टेक प्रसाद भण्डारीले खेल भनेको स्वास्थ्यलाइ स्वस्थ राख्न सँगै राष्ट्रको लागी उच्च स्थानमा पुर्याउने भएकाले खेलाडी उत्पादन गर्नु हाम्रो कर्तव्य भएकाले हरेक वर्ष मेयर कप सञ्चालन गर्दै आईरहेको बताए । नगर प्रमुख भण्डारीले खेलाडी हाम्रो गहना भएको बताउदै स्वर्गद्वारी नगरपालिकाको रञ्जिता भुसालले नेपालबाट गई भारतमा टेकान्डो खेलमा विजय भएर आउदा उनलाई नगरपालिकाले बधाई सँगै सम्मान गरेको बताएका थिए ।

    त्यस्तै नगर उपप्रमुख मिनराज रानाले स्थानीय खेलाडीलाई केन्द्र सम्म पु¥याउनु हामी स्थानीय सरकारको दाहित्व भएको बताएका थिए । यूवाहरु खाली बस्नु भन्दा एकन एक क्षेत्रबाट जोडिदै जादा समाजमा पनि राम्रो प्रभाव हुने बताए ।

    खेल सफल सम्पन्नको लागी जन प्रतिनिधि , राजनितिकदालका प्रमुख तथा प्रतिनिधिले पनि शुभकामना मन्तव्य राखेका थिए।

    त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले खेलकुद सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद युवाहरुको लागि अनिवार्य रहेको बताए।

    स्वर्गद्वारी खेलकुद विकास समितिका संयोजक दुर्गा बुढाथोकीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सुरक्षाकर्मी, पत्रकार , खेलप्रमी र स्थानीय लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोहोनलाल गोराथोकीले राखेका थिए भने सञ्चालन कोषाध्यक्ष झइन्द्र भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.