• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्युठानकी सीमा बुढा: ७५.६०% अंकका साथ लुम्बिनी प्रदेश प्रथम


  •    सूचना डबली संवाददाता / २०८१, २४ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    प्युठान, मंसिर २४ । प्युठानको नौबहिनी गाउँपालिका निवासी सीमा बुढाले त्रिभुवन विश्वविद्यालयको बी.एड. चौथो वर्षमा उत्कृष्ट नतिजा ल्याउँदै लुम्बिनी प्रदेश प्रथम हुन सफल भएकी छिन् ।

    बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत सीमाले ७५.६० प्रतिशत अंक ल्याई लुम्बिनी प्रदेश प्रथम हुने गौरवमय उपलब्धि हासिल गरेकी हुन्।

    त्रिभुवन विश्वविद्यालयले २०८१ मंसिर १६ गते सार्वजनिक गरेको नतिजामा सीमाको उत्कृष्ट प्रदर्शनले न केवल नौबहिनी गाउँपालिका, तर समग्र प्युठान जिल्लाको शैक्षिक स्तरलाई पनि उजागर गरेको छ।

    क्याम्पसका विभागीय प्रमुख रिता ढकालका अनुसार सीमाको मेहनत, लगनशीलता र समर्पण यस सफलताको मूलमन्त्र हुन्।

    सीमाको यो उपलब्धिले गाउँकै युवा पुस्तालाई प्रेरणा दिनेछ। सीमाले आफ्नो सफलता श्रम, समर्पण र आत्मविश्वासको नतिजा भएको बताएकी छिन्। यो उपलब्धिका लागि परिवार, शिक्षक र क्याम्पसको योगदान उल्लेखनीय रहेको सिमा बताउछिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.