• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जन्मदिनमा तडकभडकको सट्टा सामाजिक सेवा: नेत्री ज्योती थापा मगरद्वारा शैक्षिक सामग्री वितरण


  •    सुचना डबली डेस्क / २०८१, २८ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    बुटवल, मंसिर २८। जन्मदिनको अवसरमा तडकभडक र खर्चिलो पार्टी गर्ने प्रवृत्तिलाई चुनौती दिदै अनेरास्ववियू (क्रान्तिकारी) की नेतृ ज्योती थापा मगरले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर बुटवल-१४ स्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा शैक्षिक सामग्री वितरण गरेकी छिन्।

    आश्रममा रहेका १७ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजरलगायत शैक्षिक सामग्री प्रदान गर्दै नेतृ थापाले आफ्नो जन्मदिनलाई उदाहरणीय बनाउन सफल भएकी छिन्।

    हाल बुटवल सिटी क्याम्पसमा बीए एलएलबी सातौं सेमेस्टरमा अध्ययनरत नेतृ थापाले जन्मदिनको अवसरलाई सामाजिक र रचनात्मक कार्यमार्फत मनाउन सबै युवा विद्यार्थीलाई प्रेरणा दिन खोजेको बताइन्।

    उनले पश्चिमी संस्कृतिको प्रभावमा जन्मदिनलाई खर्चिलो र तडकभडकपूर्ण तरिकाले मनाउनु समाज, राष्ट्र, र भावी पुस्ताका लागि घातक हुने बताउँदै युवा विद्यार्थीहरूलाई सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरिन्।

    कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) रुपन्देही जिल्ला अध्यक्ष टिकाराम आचार्य, जिल्ला कोषाध्यक्ष केशव पौडेल, बुटवल नगर समिति अध्यक्ष गगन रेस्मी लगायतको उपस्थिति थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.