• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

आईसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपाल आज अष्ट्रेलियासँग भिड्दै


  •    सुचना डबली डेस्क / २०८१, ९ माघ बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकप २०२५ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा सवा १२ बजेदेखि सुरु हुनेछ ।

    यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेश र दोस्रोमा स्कटल्यान्डसँग पराजित भएको हो । यसर्थ सुपर सिक्समा स्थान बनाउन नेपालले आज बलियो टोली अष्ट्रेलियालाई हराउनै पर्नेछ ।

    नेपालले महिला क्रिकेटमा अष्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड
    यी हुन् आइपिएल २०२५ को प्लेअफ समीकरणबाट बाहिरीएका टिम
    आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    • २. देशभर आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भाव

    • ३. यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड

    • ४. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • ५. लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र सिँचाइ प्राथमिकतामा

    धेरै पढिएको
    • १. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. यी हुन् आइपिएल २०२५ को प्लेअफ समीकरणबाट बाहिरीएका टिम

    • ४. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • ५. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.