स्वर्गद्वारी नगरपालिकाको कक्षा ८ को नतिजा सार्वजनिक
सूचना डबली संवाददाता /
२०८१, १२ चैत्र बुधबार प्रकाशीत
Advertisement
प्युठान, चैत्र १३। स्वर्गद्वारी नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, कुल ७६४ विद्यार्थीमध्ये १९२ जना उत्तीर्ण भएका छन्।
नगरपालिकाका सामुदायिक विद्यालयहरूको नतिजा अपेक्षाकृत कमजोर देखिएको छ।