• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारी एकेडेमीका शिवानन्द पौडेल नगर प्रथम


  •    सूचना डबली संवाददाता / २०८१, १३ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत १४ ।  स्वर्गद्वारी एकेडेमीका शिवानन्द पौडेल कक्षा ८ को वार्षिक परीक्षामा ३.८६ जीपीए हासिल गर्दै स्वर्गद्वारी नगरस्तरीय परीक्षामा प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

    विद्यालयका प्रधानाध्यापक जनक रिजालका अनुसार शिवानन्दको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण यो उत्कृष्ट उपलब्धि सम्भव भएको हो। उनले भने, “शिवानन्दको सफलता विद्यालय मात्र होइन, सम्पूर्ण नगरकै गौरवको विषय हो।”

    नगरस्तरीय परीक्षामा शीर्ष स्थान हासिल गरेका शिवानन्दले आफ्नो उपलब्धिको श्रेय शिक्षक, अभिभावक र निरन्तर अध्ययन गर्ने बानीलाई दिएका छन्। उनले भने, “सफलताको मूलमन्त्र भनेकै निरन्तर अभ्यास, राम्रो मार्गदर्शन र आत्मविश्वास हो।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.