• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

माघ ११ गते नेपाल अवधी पत्रकार संघको अधिवेशन हुने


  •     / २०७६, ८ माघ बुधबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, माघ ८
    नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने बताइएको छ ।

    जिल्ला अधिवेशन यही माघ ११ गते शनिबार दिउसो १ बजे कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अवस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ । अधिवेशनको तयारीका लागि नेपाल अवधी पत्रकार संघको नेतृत्वमा विभिन्न समिति गठन गरी अधिवेशन कार्य अगाडी बढाइएको केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले जानकारी दिनु भयो ।

    नेपाल अवधी पत्रकार संघले अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि विभिन्न समयमा काम गर्दै आएको छ । अधिवेशनका लागि अवधी सस्कृतिक झल्कीने समाग्री प्रस्तुत गरिने अंकुश श्रीवस्तावले जानकारी दिनु भयो ।
    कपिलवस्तुमा अवधी पत्रकार संघमा अवद्ध पत्रकारहरु पचास जना भन्दा बढी रहेका छन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.