प्युठान, चैत १५ । सुनको मुल्यमा नयाँ रेकर्ड बनेको छ ।
सुनको आजको कारोबार १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । यो मुल्य हालसम्मको उच्च हो ।
यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ ।







