प्यूठान । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनले पारित गरेका पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिएको हो ।
