• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अब टियूको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै प्राप्त गर्न सकिने


  •    सूचना डबली संवाददाता / २०८२, २ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान। अब त्रिभुवन विश्वविद्यालय (टियू) अन्तर्गतको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि सेवा लिन बल्खु धाउन आवश्यक नपर्ने भएको छ। विद्यार्थीहरू अब अनलाइनमार्फत नै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार सेवा आज बिहान ११ बजेदेखि सुचारु भएको छ। उनले अन्य सेवाहरू पनि क्रमशः अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने जानकारी दिएका छन्।

    उनका अनुसार, आगामी जेठ १५ गतेदेखि त्रिविपनिका बल्खुस्थित कार्यालयबाट दिइने सबै सेवा पूर्णरूपमा अनलाइनबाट सञ्चालन हुनेछ।

    विद्यार्थीहरूले student.tuexam.edu.np मा लगइन गरी निर्देशनअनुसार फारम भरेर तोकिएको शुल्क भुक्तानी गरी आवेदन पेश गर्नुपर्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.