• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन प्यूठान आउँदै, माओवादी केन्द्रको नगर अधिवेशन उद्घाटन गर्ने


  •    सूचना डबली संवाददाता / २०८२, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, वैशाख ३ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ आगामी वैशाख ६ गते प्यूठानको जुम्रीमा आयोजित नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका छन्।

    माओवादी केन्द्र प्यूठान नगर कमिटीको आयोजनामा हुन लागेको नगर अधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुने निश्चित भएसँगै यहाँको राजनीतिक वातावरण थप तातिएको छ। पार्टीका अनुसार अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

    पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको यो अधिवेशनमा केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।

    नगर समितिका एक नेताले भने, “पूर्व उपराष्ट्रपतिजस्तो राष्ट्रिय व्यक्तित्वको आगमनले प्यूठानमा नयाँ ऊर्जा र राजनीतिक गतिशीलता थप्नेछ।”

    उक्त अधिवेशनले माओवादी केन्द्रको संगठनात्मक एकता, नीतिगत स्पष्टता र जनसम्पर्कलाई सुदृढ गर्ने विश्वास लिइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.