• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

रोल्पा-काठमाडौं चल्ने गाडीको समय तालिका परिमार्जन


  •    सूचना डबली संवाददाता / २०८२, ५ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    प्युठान, वैशाख ५। रोल्पाबाट काठमाडौंका लागि नियमित रुपमा सञ्चालन हुँदै आएको सवारी साधनको समय तालिकामा परिवर्तन गरिएको छ।

    रोल्पा जलजला यातायात प्रा.लि.का अनुसार हाल दाउने क्षेत्रमा भइरहेको सडक मर्मतका कारण यात्रामा असहजता हुन थालेपछि नयाँ समय तालिका लागू गरिएको हो।

    सडक मर्मतका क्रममा वैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म दाउने क्षेत्रमा बाटो बन्द हुने भएकोले यात्रुहरू जाममा नपर्न तथा यात्रा सहज बनाउन तालिका परिमार्जन गरिएको समितिले जनाएको छ।

    परिमार्जित गाडी छुट्ने समय:

    रोल्पा–काठमाडौं (पहिलो गाडी): दिउँसो १२:१५ बजे ( लिवाङ देखि)

    रोल्पा–काठमाडौं (दोस्रो गाडी): दिउँसो १:१५ बजे ( लिवाङ देखि)

    सूचना हेर्नुहोस् :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
    जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड
    गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.