• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रुपन्देहीको सिद्धार्थ गौतमबुद्द क्याम्पसमा नेबि संघले कक्षागत समिती गठन सुरु गर्यो


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे, माघ ९ बुटबल,नेपाल विधार्थी संघ गौतम बुद्ध क्याम्पस ईकाइ समितिले स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ। अागामि फागुन १४ गते त्रिवि ले तोकेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन केन्द्रित गरि अभियान सुरु गरेको हो। ईकाइ सभापती महेश शर्माको सभापतित्वमा सचिव दिपक घिमिरेको संचालनमा सुरु भएको अभियानमा अर्जुन खत्री दिपक अर्याल सरोज खनाल सम्झना क्षेत्री सृजना गिरी सन्जु चापागाई अनिता पाण्डे लक्ष्मण पाण्डे नारायण पोख्रेल लगाएतको उपस्थिति थियो।


    समिति गठन अन्तर्गत स्नातक तह ब्यवस्थापनमा सेक्सन A मा सभापतीमा जिवनराज अर्याल उपसभापतीमा काजल रोकाय मदन पाण्डे सुष्मा अधिकारी सचिवमा सुष्मा दगोरिया सह सचिवमा डिलाराम अर्याल सुष्मिता पौडेल बास्ना घिमिरे र कोषाध्यक्षमा ज्ञानमाया अर्याल सहितको २१ सदस्यिय समिति गठन गरिएको छ।

    र शिक्षा संकाय तर्फ स्नातक प्रथम बर्षमा अग्रेजी (ग्रुप्र)मा अस्मिता भारतीको सभापतीत्वमा समिति गठन गरिएको छ जसको उपसभापतीमा निशा शर्मा विमला खत्री दिपेन्द्र सेन सचिवमा सुरुचि पाण्डे सह सचिवमा यमुन के सी दिपा अर्याल संगिता के सी र कोषाध्यक्षमा विनिता अर्याल सहितको २५ सदस्य रहेको समिति गठन गरिएको छ। साथै अन्य कार्यक्रमलाई पनि अागामि दिनमा निरन्तरता दिने सभापती महेश शर्माले बताउनुभयो।।

    कक्षागत समिती गठन गर्दै नेबि संघ कमिटी।तस्बिर: सुबास बेल्बासे
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.