प्युठान । सोमबार सुनको मुल्य हालसम्मै महँगो बनेर नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।