• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अखिल (क्रान्तिकारी)द्वारा सम्मान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न


  •    सूचना डबली संवाददाता / २०८२, २५ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल । अनेरास्ववियू (क्रान्तिकारी) रुपन्देही जिल्ला समितिको आयोजनामा स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विजयी प्रतिनिधिहरू, निर्वाचन समिति तथा २०८२ सालको भित्तेपात्रो बिमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रम टिकाराम आचार्यको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा निर्वाचित पदाधिकारीहरू, २३औं जिल्ला सम्मेलनको निर्वाचन समिति र ३२ वर्ष उमेरहदसम्बन्धी निर्वाचन समितिका सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, २०८२ सालको भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ।

    पुर्व जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने, कपिल चापागाई लगायतका विद्यार्थी नेताको उपस्थिति रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य हिमाल खनालले राखेका थिए भने सञ्चालन मधुसूदन गाहाले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.